काठमाडौं। पत्रकार ऋषी धमलाकी पत्नी एलिजा अभिनित फिल्म ‘अनुराग’ को पहिलो गीत सार्वजनिक भएको छ। डिजे गीत ‘ कान्छा दाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

उक्त गीतमा कार्टुन्ज क्रियुका सरोज र नवनायिका एलिजाको प्रस्तुती देख्न सकिन्छ। गीतलाई तारा प्रकाश लिम्बु र ममता गुरुङले गाएका हुन्।

Comments

comments