काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रवासीका नाममा सम्बोधन गरिरहनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको मन्त्रिपरिषद वैठक लगत्तै प्रधानमन्त्री देउवाले सम्बोधन गर्नुभएको हो । उहाँले आजै पदबाट राजिनामा दिनुहुने तयारी छ ।

https://www.youtube.com/watch?v=6t8s3HQBVFE&feature=youtu.be

Comments