सोल । अन्य मुलुकलाई रोजगारीको अवसर दिँदै आएको दक्षिण कोरियामा बेरोजगारीको भयावह स्थिति देखिएको छ ।
एक तथ्याकंले दक्षिण कोरियामा १० लाख भन्दा बढी स्वदेशी नागरिक बेरोजगार रहेको उल्लेख गरेको छ ।

त्यो तथ्यांक मुलुकको जनसंख्याको ३.७ प्रतिशत हो । जनवरीमा बेरोजगारी मात्र १ लाख २० हजार बेरोजगार हुन पुगेका छन् ।

यो आकडा गत वर्षको यही महिनाको तुलनामा १२ हजारले बढी हो । १५ देखि १७ वर्षको उमेरका बेराेजगारी ८.७ बाट प्रतिशतबाट ०.१ प्रतिशतमा झरेको छ ।

राष्ट्रपति मुन जाय इनले बेरोजगार घटाउने प्रतिवद्धता जनाएका छन् । सिन्हवा

Comments

comments