पूर्वराजा ज्ञानेन्द्र शाहलाई  गए राति अचानक  हृदयघात भए पछि नर्विक  अस्पतालमा  भर्ना गरिएको छ ।

flashnews  राती १० बजे शाहलाई काठमाडौं थापाथलीको नर्भिक अस्पताल अस्पताल भर्ना गरिएको पूर्वराजाका सहयोगी फणिराज पाठकलाई उल्लेख  गर्दै उज्यालो ९० नेटवर्कले जनाएको छ |

शाहको  मुटुमा एञ्जिओग्राफी गरेर एउटा स्टेन्ट राखिएको छ । थप उपचार तथा निगरानीका लागि उनलाई अरु  २ दिन चिकित्शकिया निगरानीमा राखिने छ | उपचारमा संलग्न चिकित्षकजो भनाई उल्लेख गर्दै अस्पतालले पूर्वराजा ज्ञानेन्द्र  शाहको  अवस्था अहिले  खतरामुक्त रहेको बताएको छ | 

Comments

comments