पूर्वराजा ज्ञानेन्द्र शाहलाई गए राति अचानक हृदयघात भए पछि नर्विक अस्पतालमा भर्ना गरिएको छ ।
राती १० बजे शाहलाई काठमाडौं थापाथलीको नर्भिक अस्पताल अस्पताल भर्ना गरिएको पूर्वराजाका सहयोगी फणिराज पाठकलाई उल्लेख गर्दै उज्यालो ९० नेटवर्कले जनाएको छ |
शाहको मुटुमा एञ्जिओग्राफी गरेर एउटा स्टेन्ट राखिएको छ । थप उपचार तथा निगरानीका लागि उनलाई अरु २ दिन चिकित्शकिया निगरानीमा राखिने छ | उपचारमा संलग्न चिकित्षकजो भनाई उल्लेख गर्दै अस्पतालले पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था अहिले खतरामुक्त रहेको बताएको छ |