सेलिब्रटिहरुको पहिरनको विषयलाई लिएर बलिउडमा बेला बेलामा चर्चापरिचर्चाहरु चलिरहन्छन् ।

अन्य भन्दा फरक देखिन बलिउडका नायिकाहरु आफ्नो पहिरनमा विशेष ध्यान दिने गर्दछन् । यीनै नायीकहरुमध्ये एक पर्छिन सोनम कपुर । सोनम डिफ्रन्ट लुक र फेशन गर्न मन पराउछिन भने हरेक फङसनहरुमा फरक फरक पहिरनमा उपस्थीत हुन्छिन् । त्यसोत उनी बलिउडमा ड्रेस सेन्समा काफि फेमश मानिन्छ । पार्टी, लन्चिङग ईभेन्ट, फिल्म स्क्रीनिङ जहा सोनम पुग्छीन उनको लुक अन्यभन्दा विल्कुल फरक हुने गरेको छ । ¥याम्पमा पनि उनी हरेक पटक स्टाईलिस लुकमा देखिन्छीन् ।

सलवार सुट, साडी, सर्ट ड्रेस होस या कुनै डिजाईनर ड्रेस, सोनम हरेक ड्रेसमा सुन्दर देखिन्छीन् । तरपनि यीनै फरक लुकको कारण उनको आलोचना समेत हुने गरेको छ ।

Comments

comments