एजेन्सी । अफ्रिकी मुलुक इरिट्रियामा पुरुषको संख्या एकदमै कम छ भने महिलाहरुको संख्या बढी छ। जसका कारण पुरुषले बहुविवाह गर्नैपर्ने कानुन बनाइएको छ।

इरिट्रियाको उक्त कानुनमा महिलाहरुले पनि कानुनलाई साथ दिएर श्रीमानलाई दोस्रो विवाहको लागि अनुमती दिनैपर्ने हुन्छ। कुनै महिलाले श्रीमानलाई दोस्रो विवाह गर्न नदिएमा जन्मकैदसम्मको सजाय हुनसक्छ।

महिला अधिकारकर्मीहरुको विरोध हुँदा हुँदै पनि यस देशमा यस्तो कानुन बनाइएको हो। कानुन बनेपछि बहुविवाह गर्ने पुरुषहरुको संख्या ह्वात्तै बढेको छ।

Comments

comments