दक्षिण कोरियाको इन्चोनमा हिजोदेखि सुरु भएको १७ औ एसियाली खेलकुदमा नेपालले आजबाट विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपालले आज टेनिस, फेन्सिङ, उसुमा प्रतिस्पर्धा गर्ने भएको छ । यस्तै जुडो सेपाक टाक्रो र व्याडमिन्टनमा पनि नेपालले आजै प्रतिस्पर्धा गर्ने भएको छ । जुडोमा नेपाल र केरिया र मंगोलियासँ र भारतसँग भिड्ने भएका छन् । यस्तै व्याडमिन्टनमा मकाउ र मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ । सेपाक टाक्रोमा भने सिंगापुर र जापानसँग भिड्ने भएको छ ।

उसुमा भारत र लाओस र तुर्कमिनिस्तानसँग सँग खेल्ने भएको छ । टेनिसमा महिला टिमले चाइनासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

Please follow and like us:

Comments