काबुल । सैनिक विश्वविद्यालयमा आतंककारी आक्रमण भएको छ । विश्वविद्यालयमा आक्रमण गर्न आएका ५ जना आतंकारीलाई सेनाले जवाफी फायर गर्दा उनीहरु माएिका हुन् ।

आतककारीले सोमबार विहान ५ बजे ‘मार्सल फहिम नेसनल डिफेन्स युनिभर्सिटी’मा विस्फोटक पदार्थ हान्नुको साथै गोलाबारी सुरु गरेका थिए । आंतक्ककारी आक्रमणमा परी १० सुरक्षाकर्मी र ३ आतंककारी घाइते भएका छन ।

काबुलमा पछिल्लो समय दिनहुँ हिंसात्मक हमला भएका छन् । सिन्ह्वा

Comments