एजेन्सी। लियोनेल मेस्सी र लुइस स्वारेजले १-१ गोल गर्दै स्पेनिस ला लिगा फुटवलमा बार्सिलोनालाई विजयी बनाएका छन् ।

गएको राति भएको खेलमा बार्सिलोनाले आलाभेसलाई २–१ ले हराएको हो ।

यस खेलमा फिलिप कोटिन्होले बार्सिलोनाबाट डेब्यु गरेका थिए ।

नजितापछि बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी ११ भएको छ ।

Comments

comments