काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप छनोट भएपछि उनलाई बधाईको ओइरो लागेको छ ।

सन्दीपको सफलतामा नेपालीहरु त खुसी नै छन साथै विश्वभरका मिडिया र क्रिकेटरहरुले पनि सोसियल साइटमा बधाई दिएका छन। उनलाई बधाइ दिनेमा अष्ट्रेलियन क्रिकेटका पूर्व कप्तान माइकल क्लार्कदेखि आइपीएलमा सहभागी विभिन्न भारतीय क्लब र भारतीय सञ्चार माध्यमहरुसम्म छन् ।

 

 

Comments

comments