काठमाडौं । आर्इपीएलमा दिल्लीको टिममा छनोट भएका सन्दीप लामिछानेका लागि अवसरका धेरै ढोका खुलेका छन् । साथै उनले अब विश्वका उत्कृष्ट खेलाडीसग ड्रेसिङ रुम सेयर गर्न पाउनेछन ।

यी हुन् अक्सनबाट लिइएका दिल्ली डेयरडेबिल्समा खेलाडी । यिनै खेलाडीहरुसँगै नेपाली किशोर सन्दीप आइपीएलको मैदानमा उत्रिनेछन् :

श्रीयस ऐयर
ऋषभ पन्त
क्रिस मोरिस
गेलन मेक्सवेल
गौतम गम्भीर
जासन रोय
कोलिन मुनरो
मोहम्मद सामी
कागिसो राविडा
अमित मिश्र
पृथ्वी शाह
राहुल तेवातिया
विजय शंकर
हर्ष पटेल
अभेष खान
शाहवाज नदिम
डेनियल क्रिश्चियन
जयन्त यादव
गुरक्रित सिंह
ट्रेन्ट बौल्ट
मनजोत कलरा
अभिषेक शर्मा
सन्दीप लामिछाने

Please follow and like us:

Comments