एजेन्सी । बलिउड नायक अक्षयकुमारलाई उनकै सासुआमाले समलिंगी भएको भन्दै छोरीलाई विवाह गर्नबाट रोक्न खोजेको रहस्य अक्षय दम्पतिले खुलासा गरेका छन् ।

अक्षयको प्रेममा परेकी नायीका ट्विंकल खन्नाले आमा डिम्पललाई आफू अक्षयसँग विहे गर्न लागेको सुनाइन तब उनको आमाले अक्षय समलिंगी भएको भन्दै विवाहमा भाड्ने प्रयत्य गरेको कुरा उनीहरुले सार्वजनिक गरेका छन् ।

आफ्नो विवाहको प्रसंगबारे उनीहरुले नयाँ कुरा सार्वजनिक गर्दै उनीहरुले सुनाए । ‘आमाले अक्षयसँग विवाह गरे पछि बच्चा जन्माउन सक्छ की सक्दैन भन्ने शंका हटाउन अक्षयको जेनेटिक जाँच गर्न लगाएकी थिइन् ।

अक्षयको जेनेटिक जाँच पछि मात्रै डिम्पलले छोरीलाई अक्षयकुमारसँग विहेको अनुमति दिएकी थिएन ।

Comments

comments