काठमाडौं । फोटोग्राफी एउटा सोख हो र यो सिर्जना भर्ना सकिने एउटा कला समेत हो । सामजिक संजालको विकास संगै फरक तरिकाले फोटो खिच्ने पनि होडबाजी चलिरहेको छ जसले गर्दा फोटोहरुमा अनेक कला, चातुर्यता देख्न सकिन्छ । यहाँ यस्तै फोटोहरु राखिएको छ, जसमा आफूले भेटेका मूर्तिहरुसंग मानिसहरुले अनेक तरिकाले पोज दिएर फोटोलाई जिवन्त बनाएका छन्।

Comments

comments