आजको राशीफल : वि.स.२०७१ साल असोज २ गते । विहीवार ।
आज वि.स.२०७१ साल असोज २ गते । विहीवार ।
तद् अनुसार सेप्टेम्बर महिनाको १८ तारिख सन् २०१४
आश्विन कृष्ण दशमी


आजको राशीफल

मेष–काम बन्ने

वृष–प्रसन्नता

मिथुन–मान बढ्ने

कर्कट–व्यर्थ झगडा

सिंह–सुख प्राप्ति

कन्या–कर्म प्राप्ति

तुला–भाग्य हानि

वृश्चिक–डरचिन्ता

धनु–प्रियजन भेट

मकर–कडा परिश्रम

कुम्भ–बुद्धिमा हानी

मीन–मित्रबाट धोका

Comments