काठमाडौं । अभिनेता सलमान खान मुम्बई पुलिसबाट घेरिएका छन् ।

उनलाई कुनै कसुरमा पुलिसले घेरेको भने होइन । पछिल्लो समय उनलाई ग्यांगस्टर लरेन्स बिश्रोईले ज्यानको धम्की दिएकाले पुलिसले उनको सुरक्षामा प्रहरी तैनाथ गरेको हो ।

सलमानलाई बिश्रोई ग्यांगले ज्यान मार्ने धम्की दिनुमा कालो हरिण सिकार नै मुख्य कारण भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Comments

comments