एजेन्सी । संसारमा सुन्दर अनुहार भएका व्यक्तिहरु धेरै छन् । तर, यहाँ मिडियामा छाएका र समिक्षकहरुले पनि मन पराएका आधारमा सार्वजनिक भएको २०१७ का सबैभन्दा राम्रा बीस अनुहारहरुको सूची उल्लेख गरिएको छ :

१. लिजा सोबेरानो

Most Beautiful Faces of 2017 By Critics

सबैभन्दा राम्रो अनुहार हुनेको पहिलो स्थानमा २०१७ मा लिजा सोबेरानो परेकी छिन् । उनी फिलिपिनो-अमेरिकन अभिनेत्री हुन् ।

२. थायलेन ब्लोन्ड्यो

Most Beautiful Faces of 2017 By Critics

१६ वर्षिया थायलेन फ्रान्सकी मोडल तथा अभिनेत्री हुन् ।

३. चाव जु-यु

Most Beautiful Faces of 2017 By Critics

दक्षिण कोरिया मूलकी १८ वर्षिया चाव ताइवनिज गायिका हुन् ।

४. सारा गाड़ोन

Most Beautiful Faces of 2017 By Critics

३० वर्षिया सारा क्यानाडियन अभिनेत्री हुन् ।

५. ईम-जिन-आ

Most Beautiful Faces of 2017 By Critics

नाना नामले प्रसिद्ध ईम दक्षिण कोरियाकी गायिका हुन् ।

६. जओरडन डउन

Most Beautiful Faces of 2017 By Critics

जओरडन मोडल तथा अभिनेत्री हुन् ।

७. अडेलेड केन

Most Beautiful Faces of 2017 By Critics

अष्ट्रेलियन सोप ओपेरा नेइबरबाट प्रसिद्धि कमाएकी २७ वर्षिया अष्ट्रेलियन सुन्दरी अडेलेड सुन्दर अनुहारका कारण चर्चित छिन् ।

८. जु जिन्ग्यी

Most Beautiful Faces of 2017 By Critics

२३ वर्षिया जु चाइनिज गायिका तथा अभिनेत्री हुन् ।

९. गोल्सिफ़्तेइह फरानी

Most Beautiful Faces of 2017 By Critics

३४ वर्षिया फरानी इरानी अभिनेत्री तथा संगीतकर्मी हुन् ।

१०. क्यामिला बेल्ले

Most Beautiful Faces of 2017 By Critics

सुन्दर अनुहार भएकाहरुको सूचीमा दशौँ स्थानमा आएकी क्यामिला अमेरिकी अभिनेत्री हुन् ।

स्रोत

Comments

comments