एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड्र ट्रम्पले राष्ट्रिय गान नै बिर्सिएका छन् ।

संयुक्त राज्य अमेरिकाको एट्लान्टा सहर स्थित एक कलेजद्वारा आयोजित फुटबल खेलको उद्घाटन कार्यक्रममा ट्रम्पले राष्ट्रिय गान बिर्सिएका हुन् ।

उनले राष्ट्रिय गान गाउने क्रममा गानको शब्द नै बिर्सेपछि कुनै समयमा मौन बसेका थिए भने कुनै समयमा हाँसेका समेत थिए ।

<iframe width=”400″ height=”500″ frameborder=”0″ src=”http://www.bbc.com/news/av/embed/p05t7nns/42619347″></iframe>

Comments