एजेन्सी । भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिलामा साढे तीन बर्ष सजाय तोकेको छ । नेपाल समाचारपत्रमा समाचार छ

यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ । उनलाई सजाय भिडियो कन्फ्रेन्सको माध्यमबाट सुनाईएको हो ।

अदालतले साढे तीन बर्षको जेल सजायसहित पाँच लाख रुपियाँ जरिवाना पनि तोकेको छ ।

Comments

comments