काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री निशा अधिकारी आमा बन्ने भएकी छिन् । क्रिकेटर शरद भेस्वाकरसँग यसै वर्ष विवाह गरेकी नायिका अधिकारीले फेसबुक मार्फत आफू गर्भवती भएको कुरा सार्वजनिक गरेकी हुन् ।

उनले आफ्नो पेटमा पाँच महिनाको बच्चा रहेको जानकारी दिँदै तस्बिर समेत पोस्ट गरेकी छिन् ।

I am not a mother to be. My baby will not give birth to the mother in me, the moment it comes to the world. My body…

Posted by Nisha Adhikari Malla on Sunday, December 31, 2017

एक खबरका अनुसार निशा आमा बन्ने भएपछी फिल्म ‘पोखराकी कान्छी’ को छायाँकन रोकिएको छ । हाल निशा केहि समय विश्राम लिन भन्दै आमेरिका पुगेकी छन् ।

Comments