काठमाडौं । अल्मोडा राना उप्रेती र कार्टुन्ज क्रियुको म्युजिक भिडियो सार्वजनिक भएको छ । अल्मोडाको स्वर तथा कार्टुनज क्रियुको नृत्य रहेको ‘कम्मरको ट्याटु’ सार्वजनिक भएको हो ।

गायनमा अल्मोडालाई राजेन्द्र भट्ट (मिस्टर आर जे) ले सघाएका छन् । गीतमा राजेन्द्र भट्ट (मिस्टर आर जे) को लेखन तथा संगीत रहेको छ भने अल्मोडाले संयोजन गरेका हुन् ।

Comments

comments