मेलबर्न । अष्ट्रेलियामा भिसाको नियम हेरफेर भइरहेका कारण आगामी वर्षदेखि पाइलटहरुको अभाव हुने देखिएको छ ।

जसले गर्दा सरकारले बिदेशी पाइलटलाई अब वर्क भिसा दिने भएको हो ।

द अष्ट्रेलियनका अनुसार अष्ट्रेलिया सरकारले विदेशी पाइलटलाई दुई वर्षको भिसा दिनेछ ।

दुई वर्षको भिसामा पीआरको सम्भावना भने रहँदैन। तर, दक्ष पाइलटको अभाव भइरहने स्थिति आएमा भिसा अवधि चार वर्षको हुन सक्नेछ ।

Comments

comments