एजेन्सी । आफूमाथि यौन हिंसा गर्न खोज्ने युवकको अनुहारमा युवतीले वक्षस्थल दलिदिएको भिडियो भाइरल भइरहेको छ । यो घटना ब्राजिलमा घटेको हो । यस भिडियोले यौन हिंसा, त्यसले युवतीहरुमा पार्ने मानसिक असर देखाउनुको साथै युवतीले त्यो युवकलाई दिएको सजाय हिंसा गर्नेहरुको लागि गतिलो पाठ पनि दिन सक्छ।

उनले आफूलाई सडकमा जिस्काउने र छुन खोज्ने युवकलाई सडकमै लडाईदिन्छिन्, खुट्टाले कुल्चिन्छिन् , लगातार गाली गर्छिन् । त्यसपछि उनले “तलाईं यही चाहिएको हो, होइन ? ” भन्दै आफ्नो कपडा खोल्छिन् र वक्षस्थल त्यो युवकको अनुहारमा दलिदिन्छिन् । युवक आत्तिएका उम्कन खोज्दै गरेको देखिन्छ। हेर्नुहोस् भिडियो :

Comments

comments