काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईई परीक्षा चैत ८ गतेदेखि गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले उत्त, निर्णय गरेको हो ।

गत बर्षकै प्रयाालीका आधारमा परीक्षा सञ्चालन हुनेछ । एक्जाम्टेडको पुरानो र रेगुलरको नयाँ पाठ्यक्रमको आधारमा परीक्षा हुनेछ ।

पनिकाले यो बर्ष शनिबार पनि परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

Comments

comments