सिरहा । सिरहाको लाहानमा बम विष्फोट भएको छ । लाहानको शहिद रमेश चोकमा बम विष्फोट भएको हो । बम विष्फोट भएपनि कुनै मानविय क्षती नभएको बताइएको छ ।

पुरानो साइकलको सिट मुनि व्याट्रीसहित सेट गरिएको सकेट वम विष्फोट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी उपरीक्षक नरेश सुवेदीले बताए ।

विष्फोट भएको स्थानमा जयकृष्ण गोईतले नेतृत्व गरेको जनतान्त्रिक तरार्इ मुक्ती मोर्चाको नामको पर्चा छरिएको छ ।

Comments

comments