बुटवल । नेपाली व्यवसायीसँग साझेदारी गरी यस क्षेत्रम लगानी गर्न निचियाँ लगानीकर्ताले रुचि देखाएका छन् । यहाँ लगानी गर्न चासो राख्दै एक वर्षमा चिनियाँ व्यवसायीको चार टोलीले यसक्षेत्रको भ्रमण गरिसकेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार हर्माले जानकारी दिएका छन् । नागरिकमा समाचार छ ।

लुम्बिनीलाई केन्द्रमा राखेर चिनियाँ व्यवसायीले होटल, सिमेन्ट, खाद्यान्न सौर्य ऊर्जा र विद्युतीय सामाग्री उत्पादनमा लगानी गर्न रुचि राखेको चिनियाँ व्यवसायीसँग छलफलमा सहभागी नेपाली व्यवसायीको भनाई छ ।

Please follow and like us:

Comments