काठमाडौं । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा राजपाका उम्मेदवार लक्षमणलाल कर्ण विजयी भएका छन् ।

कर्ण २० हजार ७ सय ३८ मतसहित विजयी भएका हुन भने उनका प्रतीद्वन्दी नेपाली कांग्रेका उम्मेदवार रमेश रिजाल १४ हजार ७ सय २ मतसहित पराजित भएका छन् ।

Comments

comments