महोत्तरी । राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

ठाकुरले २७ हजार ५ मत ल्याएर विजयी हुनुभयो ।  उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ६ सय ७६ मत प्राप्त गर्नुभयो ।

Comments