झापा।  झापा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पराजित हुनुभएको छ ।

उहाँ राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनसंग १३ हजार भन्दा धेरै मतले पराजित हुनुभएको हो ।

लिङदेनले ४४ हजार ६ सय १४ मत प्राप्त गर्दा सिटौलाले ३१ हजार १ सय ७१ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

Comments

comments