तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेददवार पौडेल नेकपा एमालेका किसानकुमार श्रेष्ठसँग पराजित भएका हुन् ।

श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पाैडेलले २७ हजार ६ सय ७५ मत मात्रै ल्याउन सके ।

Comments

comments