भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् ।

बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरेका हुन् । ढुंगानाले १८ हजार ८ सय ७५ मत ल्याएका छन् । बस्नेत १७ हजार ५ सय ३७ मतान्तरले विजयी भएका छन् ।

Comments

comments