झापा । झापा क्षेत्र नं. १ मा कांग्रेसका विश्वप्रकाश शर्मा पछाडी परेका छन् ।

वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र कार्कीले शर्मालाई पछाडी पारेका हुन् ।

मतगणना बढ्दै जाँदा दुवैजनाको मतको अनुपात उस्तैउस्तै हिसाबले अघि बढिरहेको छ ।

शर्मा कार्कीसंग ८ सयदेखि १ हजार मतको हाराहारीमा पछि हुनुहुन्छ ।

पछिल्लो विवरण अनुसार कार्कीले १९ हजार १ सय ७० मत पाउँदा शर्माले १८ हजार १ सय ४० मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Comments

comments