कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसको उम्मेदवार आरजु राणा देउवा निरन्तर पछि पर्नु भएको छ ।

राणालाई वामगठबन्धनका उम्मेदवार नारदमुनि रानाले सुरुवाती देखि नै पछि पार्दै आउनु भएको हो । पछिल्लो परिणाम अनुसार देउवा राना भन्दा १०२० मतले पछि पर्नु भएको छ ।

नारदमुनिले ८९९० मत प्राप्त गर्दा आरजुले ७९७० मत प्राप्त गर्नु भएको छ । हालसम्म २२३२५ मत गणना भएको छ ।

Please follow and like us:

Comments