काठमाडौं । दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका नेत एवं वामगठबन्धनका उम्मेदवार शंकर पोखरेल विजयी हुनुभएको छ ।

पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार कमलकिशोर घिमिरेलाई पराजित गर्नु भएको हो । पोखरेलले २०७११ मत प्राप्त गर्नु भएको छ भने घिमिरेले १११७९ प्राप्त गर्नु भएको छ ।

पोखरेल प्रदेशका मुख्यमन्त्रीका दावेदार समेत हुनुहुन्छ ।

Please follow and like us:

Comments