काठमाडौं । कैलाली ५ मा कांग्रेस उम्मेदवार आरजु राणाले अग्रता लिनु भएको छ ।

मतगणनाको सुरुवातीमा वामगठबन्धनका उम्मेदवार नारदमुनि रानाले अग्रता लिनु भएको थियो ।

पछिल्लो मतगणना अनुसार आरजुले ८ हजार ९९० मत पाउनु भएको छ भने एमालेका नारदमुनिले ७ हजार ९७० मतका साथ आरजुलाई पछ्याउँर्दै हुनुहुन्छ ।

Please follow and like us:

Comments