काठमाडौं । सिन्धुपाल्चोक २ मा वामगठबन्धनका उम्मेदवार शेरबहादुर तामाङ विजयी हुनुभएको छ ।

तमाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई ८ हजार ३२ मतान्तरले हराउनु भएको छ ।

विजयी तामाङले ३८ हजार ४ सय १ मत पाउनु भएका छ भने राणाले ३० हजार ३६९ मत मात्र ल्याउनु भएको छ ।

राणाको तामाङसँग यो दोस्रो पटकको हार हो। सिन्धुपाल्चोकमा राणाको हारको ह्याट्रिक भएको छ।

Please follow and like us:

Comments