काठमाडौं । संघीय संसदमा राष्ट्रिय पार्टी बन्न समानुपातिक प्रणालीमार्फत एक राजनीतिक दलले सरदर तीन लाख १७ हजार ६ सय २५ मत ल्याउनु पर्ने भएको छ । समानुपातिक मतसँयै प्रत्यक्षतर्फ एक सिट जित्ने दल राष्ट्रिय पार्टी हुने छ । नागरिकमा समाचार छ ।

तीन प्रतिशत थ्रेस होल्ड राखिएका कारण त्यसभन्दा कम मत ल्याउने दलको मतको औचित्य हुने छैन । दुई चरणमा खसेको कुल मतलाई तीन प्रतिशतसम्म हेर्दा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न तीन लाख बढी मत कटाउनुपर्ने देखिएको छ ।

Comments

comments