काठमाडौं । मकवानपुर १ मा राप्रपा अध्यक्ष एवम् ऊर्जामन्त्री कमल थापाले अग्रता लिनु भएको छ । थापा लोकतान्त्रिक गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुनुहुन्छ ।

थापाले वामगठबन्धनका उम्मेदवार कृष्णप्रसाद दाहाललाई ५१३ मतले पछि पार्नु भएको छ । ४१९ मतसहित थापालाई पछ्याइरहनु भएको छ ।

मकवानपुरको क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थापा र वामगठबन्धनका उम्मेदवार दाहालबीच कडा प्रतिस्पर्धाहुने अनुमान गरिएको छ ।

Please follow and like us:

Comments