गोरखा । यहाँको क्षेत्र नम्बर २ मा नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अग्रता बनाएका छन् ।

ताजा मतपरिणाम अनुसार बाबुरामले ६४ मतको अग्रता लिएका हुन् । ताजा अवस्थामा बाबुरामले ८३० मत ल्याएका छन् । उनलाई

पछ्याइरहेका वाम गठबन्धनबाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले ७६६ मत ल्याएका छन् ।

Comments

comments