सिन्धुपाल्चोक । पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तरगत सिन्धुपाल्चोकको सुरूवाती नतिजा सार्वनजनिक भएको छ।

सुरूवाती नतिजा अनुसार वाम गठबन्धनका अग्नि सापकोटाले ७३५ मत ल्याएका छन् । उनलार्इ पछ्याइरहेका बहालवाल सञ्चारमन्त्री कांग्रेसका मोहन बस्नेतले ३३५ मत ल्याएका छन् ।

Comments