मनाङ । हिमालपारीको जिल्ला मनाङको ताजा परिणाम सार्वजनिक भएको । ताजा अवस्था अनुसार त्यहाँ प्रतिनिधि सभातर्फ नेकपा एमालेले अग्रता लिएको छ ।

यहाँ एमालेले २४९ मत ल्याएको छ भने नेपाली कांग्रेसले १६४ मत ल्याएको छ । त्यसैगरी प्रदेशसभा ख तर्फ स्वतन्त्र उम्मेदवार दिपक मनाङ्गेले अग्रता बनाएका छन् । यो क्षेत्रमा कांग्रेसका कर्माछिरिङ गुरूङले १०५ मत ल्याएका छन् । मनाङ्गेलार्इ एमालेले उम्मेदवारी फिर्ता लिएर समर्थन गरेको थियो ।

Comments

comments