काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ विना मगरले मतदान गरेकी छन्। मगरले पुनर्वास ३ रामबस्तीस्थित गोरखा आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

नेर्त मगर कञ्चनपुर क्षेत्र नम्बर १ की उम्मेदवार हुन् । पति प्रकाश दाहालको निधन लगत्तै निर्वाचन प्रचारप्रसारमा होमीएकी मगर केही दिनदेखि कञ्चनपुरमै थिइन् ।

Comments

comments