१७ औ एसियाली खेलकुद प्रतियोगिता एसियाड अन्र्तगत आज भएको पहिलो फुटबल खेलमा नेपाललाई सुरुवाति झड्का लागेको छ ।

कोरियाको इन्चोन स्टेडियममा भएको आफ्नो पहिलो खेलमा इराकसँग नेपाल ४–० गोलले पराजीत भयो । समुह डी मा रहेको नेपालले यस अघि गएको वर्ष काठमाडौमा एएफसी अण्डर १६ मा इराकलाई २ –२ गोलको बराबरीमा रोकेको थियो । जारी प्रतियोगीतामा नेपालले अब कुबेत र जापानको सामना गर्ने छ ।

एसियाडमा फुटबल तर्फ २९ राष्ट्रको सहभागीता हुनेछ ।

Comments

comments