काठमाडौं।  मौसम पुर्वानुमान महाखाले दक्षिणपुर्वी अबर सागमार देखापरेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ ।

महाखाले सोमबार जारी गरेको विज्ञप्तीमा पर्वतारोहीलार्य विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

महाखाका मौसमविद् मीनकुमार आर्यालले दक्षिणपुर्वी आरब सागमार देखापरेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुनसक्ने बताए ।

Please follow and like us:

Comments