व्यवस्थापिका संसदको बैठक आज पनि जारी रहने भएको छ ।

अपराह्न ३ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्ने तय भएको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । बैठकको समय र मिति तय भएपनि एकीकृत माओवादीलगायत विपक्षी दलहरुको अवरोधका कारण बैठक लगातार अवरुद्ध भइरहेको छ ।

Comments

comments