एजेन्सी । फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ को समूह विभाजन गरिएको छ। शुक्रबार आयोजक देश रसियाको मस्कोमा छनोट भएका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ।

समूह विभाजन अगस्ट महिनाको फिफा वरीयताका आधारमा गरिएको थियो। वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोटमा विभाजन गरिएको थियो। प्रत्येक पोर्टबाट १-१ टिम ८ समूहमा परेका छन्।

यस्तो छ समूह :

समूह ए
रसिया
साउदी अरेबिया
इजिप्ट
उरुग्वे

समूह बी 
पोर्चुगल
स्पेन
मोरक्को
इरान

समूह सी 
फ्रान्स
अस्ट्रेलिया
पेरु
डेनमार्क

समूह डी 
अर्जेन्टिना
आइसल्यान्ड
क्रोएसिया
नाइजेरिया

समूह ई 
ब्राजिल
स्विट्जरल्यान्ड
कोस्टारिका
सर्विया

समूह एफ 
जर्मनी
मेक्सिको
स्विडेन
दक्षिण कोरिया

समूह जी 
बेल्जियम
पानामा
ट्युनिसिया
इंग्ल्यान्ड

समूह एच 
पोल्यान्ड
सेनेगल
कोलम्बिया
जापान

Comments

comments