तपाईं मेलबर्न वा आसपास हुनुहुन्छ भने मेक्सिकन स्वाद र संगीतको मज्जा लिन फेडेरेसन स्क्वायर पुग्न सक्नु हुनेछ | आज बिहान ११ :३० बाट बेलुकी ८ बजे सम्म जारी रहने मिसन फुड मेक्सिकन फेस्टिभलमा बिभिन्न मेक्सिकन् परिकारका साथ मेक्सिकन संगीतको छुट्टै  मनोरन्जन लिन सक्नुहुन्छ | मेक्सिकन स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित यस विशेष उत्सवमा अष्ट्रेलियाको मेलबर्न स्थित फेडेरेशन स्क्वायर मिनी मेक्सिको जस्तै सजाइएको छ |

फेडेरेशन स्क्वायरको  मेक्सिकन मेला तस्विरमा जस्ताको तस्तै  :-

dce89d256359f01a4e1a34b861e9af88338ca67ec3ca8639874830a8694a4de3

c890d9d1fc90b33598bc9263fcb34b223ac8a20bf07615f80bf31131dfe4ec70

 

223127266879315d695845e437fa862a7d2d296a312313b15e403beb72e9a7bc

 


4b6c9d87acd027177eca7631f09b7ca16c50890329dca7f1d4698b8bfa12a093

 

57fa680f95ff0bfe9176b551b6b6ae405e971cd7323723e057a9ed23367e3fd8

 

फेस्टिभलमा मेक्सिकन कला र संस्कृति झल्किने सजावटका सामाग्रीहरुका स्टल समेत देख्न सकिन्छ |

Comments

comments