काठमाडौं। हिन्दु परम्परामा विशेष गरि ब्राह्मणहरुले कपाल सबै भाग काटेर टाउकोको टुप्पीमा बचाएर राखेको कपालको भागलाई टुप्पी भनिन्छ। धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको टुप्पीको वैज्ञानिक महत्व पनि रहेको छ।

– मष्तिष्कको भित्री भाग र नाडीको मेल हुने ठाउँमा टुप्पीको सम्बन्ध हुने हुँदा, टुप्पीमा चोट लाग्ने मानिसको छिटो मृत्यु हुन्छ।
– टुप्पी रहने स्थानमा नाक, कान, जिब्रो , आँखा आदि ज्ञानेन्द्रीयको सम्बन्ध हुन्छ ।
– तुप्पिले शरीरको तापक्रम नियन्त्रण गर्नमा सहयोग गर्छ।
– यसले विकिरणबाट पनि बचाउँछ।
– टुप्पीले हात, खुट्टा, गुदद्वार समेतको स्वास्थ्य स्थितिलाई नियन्त्रण गर्छ।

Comments

comments