एजेन्सी । अमेरिकाकी यी किशोरीले पढाइ र भ्रमण खर्चको लागि कुमारीत्व बेच्ने घोषणा गरेकी छिन् । १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलरमा कुमारीत्व बिक्री गर्ने घोषणा गरेकी हुन् ।

सिन्ड्रेला एस्कोट नामक एक जर्मनीमार्फत् उनले यस्तो घोषणा गरेकी हुन् । सिन्ड्रेला एस्कोटले कुमारीत्व बिक्रि सम्बन्धि काम गर्छ। कुमारीत्वको लागि पैसा दिने व्यक्ति एक हलिउड कलाकार तथा रूसी नेता छन् ।

कुमारीत्व बिक्रिलाई आफ्नो स्वतन्त्रा भएकोले कसैले आलोचना गर्न आवश्यक नरहेको बताउने उनले यसबाट यति धेरै रकम आउने नसाचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ ।

उनी भन्छिन् यो मेरो प्रेम होइन निर्णय मात्रै हो ।

Comments

comments