काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछी नेपाली राजनितीमा नयाँ तरंग एको आएको छ। यो एकताले कांग्रेसमा तनाव सिर्जना गरेको छ।

चुनावी अभियानमा होमिएका एमाले नेता के.पी ओली र माओवादी केन्द्रका नेता प्रचण्डको भाषण मात्र होइन भाषण शैली समेत एकै हुन थालेको छ। उनीहरुको यो कदमलाई स्वागत गर्दै बिहिबार स्याङ्गजा, बाग्लुङ्ग र पर्वत आइपुगेका उनीहरुलाई समर्थकहरुले एउटै माला पहिर्याइदिएका छन् ।

 

 

Comments