काठमाडौं । नजिकिदै गरेको निर्वाचनले कला क्षेत्रलाई पनि तानीरहेको छ। लोकप्रिय लोकगायक पशुपति शर्माले पनि निर्वाचनलाई लक्षित गरि म्युजिक भिडियो सार्वजनिक गरेका छन्, जुन सार्वजनिक भएको केही समयमै भाइरल बनिरहेको छ ।

निर्वाचनमा जनताले गतिलो मान्छे छान्न नसके देश दुरावस्थातर्फ धकेलिने सन्देश गीतमा छ ।

Comments

comments